तर
स्वरूप
तर अनेकार्थी शब्द हो ।
- दुधमा लाग्ने माथिल्लो तह
- संयोजक
पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय (संयोजक)
अर्थ
[सम्पादन गर्नुहोस्]दुईवटा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- उसले धेरै मेहनत गर्यो तर पास भएन।
- जात्रा हेर्न त मान लाग्छ तर त्यहाँ धेरै भिड हुन्छ।