आते
स्वरूप
आते
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [आउ ते] आउँदा लाग्ने; आउँदाखेरिको । — जाते— वि॰ आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदासँग सम्बन्धित (खर्च, भाडा आदि) । — पाते— ना॰ विधि नपुगेको हडबडको पूजा; मन नलगाई–नलगाई करबलले गरिएको पूजा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: