अमेरिका
स्वरूप
अमेरिका
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महादिप । २. उत्तरी अमेरिकाको एक संयुक्त राज्य । > अमेरिकाली — वि॰ १. अमेरिकाको; अमेरिकासम्बन्धी । २. अमेरिकानिवासी । ना॰ ३. अमेरिकाको मान्छे । अमेरिकी— वि॰ अमेरिकाली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]मेरा फुपाजु अमेरिकामा बस्नु हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: