११ नोभेम्बर
स्वरूप
<< | नोभेम्बर | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | |||||
३ | ४ | ५ | ६ | ७ | ८ | ९ |
१० | ११ | १२ | १३ | १४ | १५ | १६ |
१७ | १८ | १९ | २० | २१ | २२ | २३ |
२४ | २५ | २६ | २७ | २८ | २९ | ३० |
२०२४ |
११ नोभेम्बर ग्रेगोरी पात्रो अनुसार वर्षको ३१६औँ (अधिक वर्षमा ३१७औँ) दिन हो। वर्ष अन्त्य हुन अहिले पनि ४९ दिन बाँकी छ।
घटनाहरू
[सम्पादन गर्नुहोस्]- सन् १९६२ – कुवेतको राष्ट्रिय सभाले कुवेतको संविधानलाई अनुमोदन गरेको थियो।
- सन् १९६५ – युनाइटेड एअरलाइन्स उडान २२७ साल्ट लेक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४३ जनाको ज्यान गएको थियो।
- सन् १९६६ – नासाले जेमिनी १२ यान प्रक्षेपण गरेको थियो।
- सन् १९७५ – एङ्गोला स्वतन्त्र भएको थियो।
- सन् १९८१ – एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।
जन्म
[सम्पादन गर्नुहोस्]- सन् १९३६ – माला सिन्हा, नेपाली मूलकी भारतीय चलचित्र अभिनेत्री
- सन् १९६२ – डेमी मुर, अमेरिकी चलचित्र अभिनेत्री, निर्मात्री र निर्देशक
- सन् १९७४ – लियोनार्दो डिकाप्रियो, अमेरिकी चलचित्र अभिनेता र निर्देशक
- सन् १९८३ – फिलिप लाम, जर्मन फुटबल खेलाडी
- सन् १९८५ – रोबिन उथप्पा, भारतीय क्रिकेट खेलाडी
- सन् १९९४ – सन्जु स्यामसन, भारतीय क्रिकेट खेलाडी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ११ नोभेम्बर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।