ह्यारी म्यागुइर
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | ज्याकब ह्यारी म्यागुइर[१] | |||||||||||||||||||||
जन्म मिति | [२] | ५ मार्च १९९३|||||||||||||||||||||
जन्म स्थान | Sheffield, England | |||||||||||||||||||||
उचाइ | ६ फिट ४ इन्च (१.९४ मी)[३] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | सेन्टर ब्याक[४] | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | म्यानचेस्टर युनाइटेड | |||||||||||||||||||||
सङ्ख्या | ५ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
–2011 | सेफिल्ड युनाइटेड | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
२०११-२०१४ | सेफिल्ड युनाइटेड | १३४ | (९) | |||||||||||||||||||
२०१४–२०१७ | हल सिटी | ५४ | (२) | |||||||||||||||||||
२०१५ | → विगन एथलेटिक (लोन) | १६ | (१) | |||||||||||||||||||
२०१७-२०१९ | लेस्टर सिटी | ६९ | (५) | |||||||||||||||||||
२०१९– | म्यानचेस्टर युनाइटेड | १०५ | (४) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
२०१२ | इङ्ल्यान्ड अन्डर–२१ | १ | (०) | |||||||||||||||||||
२०१७– | इङ्गल्याण्ड | ४७ | (७) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 19:58, 12 March 2022 (UTC) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 10:35, 16 November 2021 (UTC) |
ज्याकब ह्यारी म्यागुइर (जन्म ५ मार्च १९९३) एक अंग्रेजी व्यवसायिक फुटबलर हुन्। उनले इंलिश प्रिमियर लिगमा क्लब म्यानचेस्टर युनाइटेड र इङ्गल्याण्ड राष्ट्रिय टोलीका लागि सेन्टर ब्याकको रूपमा खेल्छन्।
म्यागुर २०११ मा सेफिल्ड युनाइटेडमा आएका थिए। उनले क्लबका लागि कुल १६६ व्यावसायिक खेल खेलेका थिए र त्यहाँको लगातार तीन पटक वर्ष खेलाडी बनेका थिए। २०१४ मा, £२.५ मिलियनमा उनको हल सिटीमा स्थानान्तरण भयो। हाल सिटिले उनलाई २०१५ मा विगन एथलेटिकमा लोनमा पठायो। उनी २०१७ मा £१२ मिलियन पाउण्ड को प्रारम्भिक शुल्कमा लेस्टर सिटीमा सामेल भए। दुई वर्ष पछि, उनी अनुमानित £ ८० मिलियन पाउण्ड शुल्कमा म्यानचेस्टर युनाइटेड गए। यो एक डिफेन्डरको स्थानान्तरण लागी एक विश्व कीर्तिमान रकम थियो [५] र छ महिना भित्र क्लब कप्तान नियुक्त भए।
म्यागुइरले सन् २०१२ मा इङ्ल्यान्ड अन्डर–२१ बाट एक खेल खेलेका थिए । अक्टोबर २०१७ मा, उनले आफ्नो सिनियर टिममा डेब्यू गरे, र उनी २०१८ को फिफा विश्वकप र यूएफा यूरो २०२० को लागि इङ्गल्याण्डको टोलीका लागि छनोट भए, युरो २०२०मा टिम अफ द टूर्नामेन्टमा स्थान बनाउन सफल भए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Updated squad lists for 2019/20 Premier League", Premier League, ६ फेब्रुअरी २०२०, अन्तिम पहुँच ३ अप्रिल २०२०।
- ↑ "Harry Maguire: Overview", ESPN, अन्तिम पहुँच ३ अप्रिल २०२०।
- ↑ "Harry Maguire: Overview", Premier League, अन्तिम पहुँच ४ जुलाई २०१८।
- ↑ "ह्यारी म्यागुइर", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू।
- ↑ "संसारकै सबैभन्दा महँगा डिफेन्डर, खेल आधा पैसाको पनि देखाऊदैनन", हाम्रो नेपाल स्पोर्ट्स, अन्तिम पहुँच फेब्रुअरी १५, २०२२। वेब्याक मेसिन अभिलेखिकरण जुलाई २१, २०२२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Profile at the Manchester United F.C. website
- Profile at the Football Association website
- ह्यारी म्यागुइर – युइएफए प्रतियोगिता तथ्याङ्क