सेन्ट मेरिज स्टेडियम
स्वरूप
सेन्ट मेरिज | |
स्थान | साउथह्याम्प्टन, इङ्ल्यान्ड |
---|---|
निर्देशाङ्क | ५०°५४′२१″उ १°२३′२८″प / 50.90583°N 1.39111°W |
परिचालक | साउथह्याम्प्टन फुटबल क्लब |
दर्शक क्षमता | ३२,५८९[१] |
मैदान आकार | ११२ x ७४ गज १०२ × ६८ मीटर |
सतह | घाँस |
निर्माण | |
निर्माण सुरुवात | २००० |
खुला | अगस्ट २००१ |
निर्माण लागत | £ ३,२०,००,००० |
भाडावाल | |
साउथह्याम्प्टन फुटबल क्लब |
सेन्ट मेरिज स्टेडियम, इङ्ल्यान्डको साउथह्याम्प्टन नगरमा स्थित एउटा फुटबल स्टेडियम हो । यो साउथह्याम्प्टन फुटबल क्लबको घरेलू रङ्गशाला हो जसमा ३२,५८९ दर्शक अटाउने क्षमता रहेको छ ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीसभ
[सम्पादन गर्नुहोस्]- ↑ "Premier League Handbook Season 2013/14" (PDF), प्रिमियर लिग, अन्तिम पहुँच १७ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण २२ जनवरी २०१४ मिति
- ↑ "Around the grounds: St Mary's Stadium", Premier League, १५ जुलाई २०१३, अन्तिम पहुँच ३० अक्टोबर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१३ मिति
बाह्य जडीसभ
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सेन्ट मेरिज स्टेडियम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।