सामग्रीमा जानुहोस्

शिवालय गाउँपालिका

निर्देशाङ्कहरू: २८°४०′N ८१°५७′E / 28.66°N 81.95°E / 28.66; 81.95
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवालय गाउँपालिका
शिवालय गाउँपालिका is located in कर्णाली प्रदेश
शिवालय गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शिवालय गाउँपालिकाको अवस्थिति
शिवालय गाउँपालिका is located in नेपाल
शिवालय गाउँपालिका
शिवालय गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४०′N ८१°५७′E / 28.66°N 81.95°E / 28.66; 81.95
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगीता शाही (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३४.२६ किमी (५१.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,७७६
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको सिमा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शिवालय गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सीमा, थालारैकर र जुँगाथापाचौर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवालय गाउँपालिकाको कुल जनसङ्ख्या १४,७७६ रहेको छ भने यहाँ २,८०६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]