वेन्डेल रोड्रिक्स
स्वरूप
वेन्डेल रोड्रिक्स | |
---|---|
जन्म | गोवा |
राष्ट्रियता | भारतीय |
पेशा | फयासन डिजाइनर |
वेबसाइट | www |
वेन्डेल रोड्रिक्स एक स्थायी फयासन डिजाइनर हुन । वहाँ भारतको पश्चिमी राज्य गोवाका निवासी हुन । वहाँ भारतका उत्कृष्ट दश डिजाइनरहरू मध्ये एक हुन ।[१][२][३] भारतीय कलाको क्षेत्रमा उत्कृष्ट योगदानको लागि सन् २०१४ मा भारत सरकारले वहाँलाई पद्म श्रीबाट सम्मानित गरेको हो ।[४]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Who are the Top 10 Fashion Designers of India?", MapsofIndia, अन्तिम पहुँच २८ अप्रिल २०१५।
- ↑ "10 Best Fashion Designers of India", Pahal Design।
- ↑ Rao, R Raj; Sarma, Dibyajyoti (२००८), Whistling in the Dark: Twenty-One Queer Interviews, SAGE Publications, पृ: xxx, आइएसबिएन 81-7829-921-6।
- ↑ "पद्म पुरस्कारों की घोषणा", नवभारत टाईम्स, २५ जनवरी २०१३, अन्तिम पहुँच २७ जनवरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]