सामग्रीमा जानुहोस्

विश्रामपुर गाउँपालिका

निर्देशाङ्कहरू: २७°०२′N ८४°५५′E / 27.03°N 84.92°E / 27.03; 84.92
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्रामपुर गाउँपालिका
विश्रामपुर गाउँपालिका is located in मधेश प्रदेश
विश्रामपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा विश्रामपुर गाउँपालिकाको अवस्थिति
विश्रामपुर गाउँपालिका is located in नेपाल
विश्रामपुर गाउँपालिका
विश्रामपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८४°५५′E / 27.03°N 84.92°E / 27.03; 84.92
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजुल्फकार अलि भुटो (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षप्रियङ्का देवी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१९.८१ किमी (७.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,८९२
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी ५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत ९७७-०५३
केन्द्रसाविकको विश्रामपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विश्रामपुर गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छतवा, बरैनिया, विश्रामपुर र इटिहायी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विश्रामपुर गाउँपालिकाको कुल जनसङ्ख्या २४,८९२ रहेको छ भने यहाँ ३,८८६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]