सामग्रीमा जानुहोस्

रोहितकुमार पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोहित कुमार पौडेल
व्यक्तिगत जानकारी
नामरोहित कुमार पौडेल
जन्म (2002-09-02) २ सेप्टेम्बर २००२ (उमेर २१)
बर्दघाट नगरपालिका, नवलपरासी (सुस्ता पश्चिम), Nepal
ब्याटिङदायाँ - हाते
बलिङदाया - हात मध्यम-तिब्र गति बलर
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप १४)३ अगस्ट २०१८ v नेदेर्ल्यान्ड्स
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३० अगस्ट अगस्ट v संयुक्त अरब इमिरेट्स
स्रोत: ESPNCricinfo, ३० अगस्ट २०१८

रोहित कुमार पौडेल (जन्म २ सेप्टेम्बर २००२) एक नेपाली क्रिकेटर हुन्[१][२] र नेपाल राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान हुन्।[३] उनले ८ फेब्रुअरी २०१८ मा २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए डेब्यू गरेका हुन्।[४] उनलाई बङ्गलादेशमा आयोजित आईसीसी टी-२० विश्व कपमा नेपालको सहभागितापछि क्रिकेट खेल्न प्रेरणा मिलेको थियो।[५]

जनवरी २०१९ मा, कुमारले अन्तर्राष्ट्रिय स्तरमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो पुरुष क्रिकेटर बनेका थिए। यो कीर्तिमान फेब्रुअरी २०२० मा उनका सहकर्मी कुशल मल्लले तोडेका थिए। उनी एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् र एकदिवसीय क्रिकेटमा १,००० रन बनाउने पहिलो नेपाली खेलाडी हुन्। उनलाई नोभेम्बर २०२२ मा नेपाल क्रिकेट टिमको कप्तान नियुक्त गरिएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Rohit Paudel Profile - Cricket Player Nepal | Stats, Records, Video", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-२३ 
  2. Beswick, Daniel (२०२०-०४-२०), "Emerging Players to Watch Under 21: Men Part 2 - Page 3 of 6", Emerging Cricket (en-GBमा), अन्तिम पहुँच २०२४-०६-२३ 
  3. "रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०६-२३ 
  4. "NAM vs NEP Cricket Scorecard, 2nd match at Windhoek, February 08, 2018", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-२३ 
  5. "Rohit Paudel: The Story of Nepal Cricket Team Captain", ZAP Cricket (अङ्ग्रेजीमा), २०२३-०८-०१, अन्तिम पहुँच २०२४-०६-२३