सामग्रीमा जानुहोस्

रामेछाप नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामेछाप नगरपालिका
रामेछाप नगरपालिका is located in बागमती प्रदेश
रामेछाप नगरपालिका
बागमती प्रदेशको नक्सामा रामेछाप नगरपालिकाको अवस्थिति
रामेछाप नगरपालिका is located in नेपाल
रामेछाप नगरपालिका
रामेछाप नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२३′N ८६°०४′E / २७.३८°N ८६.०७°E / 27.38; 86.07निर्देशाङ्कहरू: २७°२३′N ८६°०४′E / २७.३८°N ८६.०७°E / 27.38; 86.07
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखलवश्री न्‍यौपाने (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखबालकुमारी कार्की थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०२.४५ किमी (७८.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,९७१
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी ५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत ९७७-०४८
वेबसाइटआधिकारिक वेबसाइट

रामेछाप नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा रामेछाप, सुकाजोरओख्रेनी गरी तीन गाउँ विकास समितिहरू लाई समेटेर रामेछाप नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गोठगाउँ, देउराली, साँघुटार, हिमगङ्गा र रामपुर गाविसलाई पनि यसमा गाभिएको थियो।[] रामेछाप नगरपालिकाको केन्द्रभने रामेछाप बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामेछाप नगरपालिकाको कुल जनसङ्ख्या २४,९७१ रहेको छ भने यहाँ ६,६२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  4. ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]