सामग्रीमा जानुहोस्

रतुवा खोला

निर्देशाङ्कहरू: २६°१०′४१″उ ८७°४१′४६″पू / 26.17806°N 87.69611°E / 26.17806; 87.69611
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रतुवा खोला
स्थान
देशनेपाल, भारत
सहरहरूदमक, चपरामारी, कोहबरा, गौरीगन्ज
भौतिक विषेशताहरू
स्रोतचुरे पहाड
 • स्थानइलाम नगरपालिका, नेपाल
मुखकन्काई नदी
 •  स्थान
किशनगन्ज जिल्ला, भारत
 •  भौगोलिक निर्देशाङ्क
२६°१०′४१″उ ८७°४१′४६″पू / 26.17806°N 87.69611°E / 26.17806; 87.69611

रतुवा खोला पूर्वी नेपालको एक नदी हो।[] नेपालको चुरे पहाडबाट उत्पति भई भारतको बिहारस्थित कनकाई नदीमा मिसिन्छ। यो नदी पूर्वी नेपालको ठुलो र विकसित सहर दमकको पूर्वी सिमाना हो। नदीले चिल्हारा गाउँलाई पनि छुन्छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "रतुवा खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५ 
  2. "रतुवा खोला अवैध उत्खनन", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५ 
  3. "१४ वर्षमा पनि बनेन रतुवाको पुल, पैसा दिएर खोला तर्दै स्थानीय", हिमालखबर, अन्तिम पहुँच २०२४-०३-०५