मुड्केचुला गाउँपालिका
स्वरूप
मुड्केचुला गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°०४′N ८२°३३′E / 29.07°N 82.55°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | डोल्पा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दत्तबहादुर शाही (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | दुदा रोकाया (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | २५०.०८ किमी२ (९६.५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५,८०३ |
• घनत्व | २३/किमी२ (६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी ५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ९७७-०८७ |
केन्द्र | साविकको नर्कु गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मुड्केचुला गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा कालिका, नर्कु र सर्मी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुड्केचुला गाउँपालिकाको कुल जनसङ्ख्या ५,८०३ रहेको छ भने यहाँ १,१९० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति