मिचिगन ताल
स्वरूप
मिचिगन ताल | |
---|---|
रहेको स्थान | संयुक्त राज्य अमेरिका |
समूह | विशाल तालहरू |
भौगोलिक निर्देशांक | ४४°उ॰ ८७°प॰ / ४४°N ८७°Wनिर्देशाङ्कहरू: ४४°उ॰ ८७°प॰ / ४४°N ८७°W |
तालको प्रकार | हिमताल |
सिंचित क्षेत्र | संयुक्त राज्य |
अधिकतम लम्बाई | ३०७ माइल (४९४ किमी) |
अधिकतम चौडाई | ११८ माइल (१९० किमी) |
सतहको क्षेत्रफल | २२,३०० वर्ग माइल (५८,००० किमी२)[१] |
औसत गहिराई | २७९ फिट (८५ मी) |
अधिक गहिराई | ९२३ फिट (२८१ मी)[२] |
पानीको आयतन | १,१८० घन माइल (४,९०० किमी3) |
अवधारण समय | ९९ वर्ष |
किनारको लम्बाई१ | १,४०० माइल (२,३०० किमी) plus २३८ माइल (३८३ किमी) for islands[३] |
सतहको उचाई | ५७७ फिट (१७६ मी) [२] |
टापूहरू | सूची हेर्नुहोस् |
बसोबास | #सहरहरू हेर्नुहोस् |
सन्दर्भ सामाग्री | [२] |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
मिचिगन ताल उत्तर अमेरिकाका विशाल तालहरू मध्ये एक ताल हो । यो ताल विशाल तालहरू मध्ये पूर्णतया संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्ने ताल हो । यस बाहेक अन्य चार विशाल तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवैको भुभामा पर्दछन । यो ताल आयतनको आधारमा विश्वको दोस्रो ठुलो[१] तथा सतहको क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठुलो ताल हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Lake Michigan", Great-lakes.net, २००९-०६-१८, अन्तिम पहुँच २०१०-०१-१४।
- ↑ २.० २.१ २.२ Wright 2006, p. 64
- ↑ Shorelines of the Great Lakes
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मिचिगन ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।