भिक्टोरिया (अस्ट्रेलिया)
स्वरूप
भिक्टोरिया | |
---|---|
Nickname(s): The Garden State | |
Motto: Peace and Prosperity | |
Demonym(s) | भिक्टोरियन |
• Water (%) | 4.3 |
Time zone | UTC 10 (AEST) UTC 11 (AEDT) |
Website | www.vic.gov.au |
भिक्टोरिया अस्ट्रेलियाको दक्षिण-पूर्वको एक राज्य हो । यो अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै जनसङ्ख्या भएको दोश्रो राज्य हो । यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर मेलबर्न हो । यसको उत्तरमा न्यु साउथ वेल्स, पूर्वमा ट्याज्मान सागर, दक्षिणमा ट्याज्मानिया र पाश्चिममा दक्षिण अस्ट्रेलिया पर्छ । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "3101.0 – Australian Demographic Statistics, Mar 2013", Australian Bureau of Statistics, २६ सेप्टेम्बर २०१३, अन्तिम पहुँच ११ नोभेम्बर २०१३।
- ↑ 5220.0 – Australian National Accounts: State Accounts, 2010–11.
- ↑ "Floral Emblem of Victoria", www.anbg.gov.auhi, अन्तिम पहुँच २६ मार्च २००८।
- ↑ "Victorian Symbols and Emblems", Department of premier and cabinet, अन्तिम पहुँच ११ मे २०१३।
- ↑ "Victoria", Parliament@Work, अन्तिम पहुँच २२ जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकियात्रामा Victoria (Australia) सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
विकिमिडिया कमन्समा भिक्टोरिया (अस्ट्रेलिया) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।