पत्तदकल
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: (iii), (iv) |
स्रोत | ११३ |
दर्जा प्राप्त | १९८७ (१५ औँ शत्र) |
पत्तदकल
पत्तदकल (ಪಟ್ಟದಕಲ್ಲು) | |
---|---|
town | |
जनसङ्ख्या (1981) | |
• जम्मा | १४६,८०८ |
वेबसाइट | www.pattadakal.com |
पत्तदकल (कन्नड - ಪಟ್ಟದಕಲ್ಲು) भारतको कर्नाटक राज्यमा एक गाउँ हो जुन भारतीय स्थापत्यकलाको वेसर शैलीको आरम्भिक प्रयोग वा स्मारक समूहहरूमा प्रसिद्ध रहेको छ । यो मन्दिर आठौँ शताब्दीमा बनाइएको थियो । यहाँ भारतीय स्थापत् (दक्षिण भारतीय) तथा भारतीय स्थापत्यकला (उत्तर भारतीय या आर्य) दुइटै शैलिको मन्दिर हो । पत्तदकल दक्षिण भारत को चालुक्य वंशको राजधानी बादामी से २२ कि॰मी॰को दूरीमा अवस्थित छ । चालुक्य वंशका राजाहरूले सातौ शताब्दी र आठौ शताब्दीमा यहाँ धेरै मन्दैरको स्थापना गरिएका थिए । अहिलेको स्थापत्यकलाको विद्यालय मानिएको थियो, बादामीको महाविद्यालय पनि पत्तदकलको विश्वविद्यालय भनिने गर्दछ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]- पत्तदकल का ३६०° विहंगम दृश्य = Archive.today अभिलेखिकरण २०१२-१२-०९ मिति वर्ल्ड हैरिटेज टूअरमा
- पत्तदकल मन्दिर
- भारतीय उपमहाद्वीपमा स्थापत्यकला वेब्याक मेसिन अभिलेखिकरण २००६-११-०६ मिति
- पत्तदकल एवं दक्खिनमा अन्य स्थलहरूको छायाचित्र
- पत्तदकलको चित्र वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- पत्तदकल जालस्थल
- भारतीय पुरातात्त्विक सर्वेक्षण विभागको जालस्थलमा पत्तदकल
- भारतीय पुरातात्त्विक सर्वेक्षण विभागको जालस्थलमा
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;टूर
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "द चालुक्यन मैग्नीफीशियेंस"।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-१७ मिति