सामग्रीमा जानुहोस्

पचरौता नगरपालिका

निर्देशाङ्कहरू: २६°५३′N ८५°०४′E / 26.89°N 85.07°E / 26.89; 85.07
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पचरौता नगरपालिका
पचरौता नगरपालिका is located in मधेश प्रदेश
पचरौता नगरपालिका
मधेश प्रदेशको नक्सामा पचरौता नगरपालिकाको अवस्थिति
पचरौता नगरपालिका is located in नेपाल
पचरौता नगरपालिका
पचरौता नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°०४′E / 26.89°N 85.07°E / 26.89; 85.07
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजलन्धरसिंह जैसवार (नेकपा (एमाले))
 • उपप्रमुखनसिमा खातुन (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४४.०१ किमी (१६.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४०,५२४
 • घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी ५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत ९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

पचरौता नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका पिपरपाती पचरौता, पकडिया चिकनी, बेलदारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर (१,२) र कुडवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पचरौता नगरपालिकाको कुल जनसङ्ख्या ४०,५२४ रहेको छ भने यहाँ ६,१६७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]