सामग्रीमा जानुहोस्

दोर्दी गाउँपालिका

निर्देशाङ्कहरू: २८°१४′N ८४°१७′E / 28.23°N 84.29°E / 28.23; 84.29
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोर्दी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
दोर्दी गाउँपालिका is located in गण्डकी प्रदेश
दोर्दी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा दोर्दी गाउँपालिकाको अवस्थिति
दोर्दी गाउँपालिका is located in नेपाल
दोर्दी गाउँपालिका
दोर्दी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८४°१७′E / 28.23°N 84.29°E / 28.23; 84.29
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयुवराज अधिकारी (नेकपा एमाले)
 • उपाध्यक्षविच्‍छबहादुर घले (नेपाली काङ्ग्रेस ))
क्षेत्रफल
 • जम्मा३५०.९३ किमी (१३५.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,०५०
 • घनत्व४६/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविकको नौथर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दोर्दी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८) वडाहरू, भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनीबन्सार गाउँ विकास समितिहरूलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो ।[][]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १८,३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्लादूधपोखरी गाउँपालिका, पश्चिममा मर्स्याङ्दी गाउँपालिकाबेसीसहर नगरपालिका, उत्तरमा मर्स्याङ्दी गाउँपालिकागोरखा जिल्ला तथा दक्षिणमा राईनास, सुन्दरबजार नगरपालिकादूधपोखरी गाउँपालिका रहेका छन् ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोर्दी गाउँपालिकाको कुल जनसङ्ख्या १६,०५० रहेको छ भने यहाँ ४,५२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]