डिम्बबाहिनी नली
स्वरूप
डिम्बबाहिनी नलीलाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ। डिम्बबाहिनी नलीहरू महिला स्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन।
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा डिम्बबाहिनी नली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।