जोरहाट जिल्ला
स्वरूप
जोरहाट जिल्ला | |
---|---|
निर्देशाङ्क: २६°४५′०″उ॰ ९४°१३′०″पू॰ / २६.७५०००°N ९४.२१६६७°Eनिर्देशाङ्कहरू: २६°४५′०″उ॰ ९४°१३′०″पू॰ / २६.७५०००°N ९४.२१६६७°E | |
देश | भारत |
राज्य | आसाम |
विभाग | माथिल्लो आसाम |
सदरमुकाम | जोरहाट |
सरकार | |
• लोक सभा निर्वाचन क्षेत्र | जोरहाट लोक सभा निर्वाचन क्षेत्र |
क्षेत्रफल | |
• जम्मा | २,८५२ किमी२ (११०१ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १,०९२,२५६ |
जनसाङ्ख्यिकी | |
• साक्षरता | ८३.४२% |
• लैङ्गिक अनुपात | ९५६ |
समय क्षेत्र | युटिसी ०५:३० (भारतीय मानक समय) |
प्रमुख राजमार्ग | राष्ट्रिय राजमार्ग ३७ |
वेबसाइट | jorhat |
जोरहाट जिल्ला भारतको आसाम राज्यको एक जिल्ला हो। यो जिल्ला ब्रह्मपुत्र उपत्यकाको केन्द्रीय भागमा रहेको छ। यो जिल्लालाई उत्तरमा माजुली जिल्ला, दक्षिणमा नागाल्यान्ड, पूर्वमा चराइदेव र पश्चिममा गोलाघाट जिल्लाले घेरेको छ। यो जिल्लाको उत्तरमा रहेको ब्रह्मपुत्र नदीले विश्वको सबैभन्दा ठूलो नदीको टापु बनाएको छ। यो जिल्लाको सदरमुकाम जोरहाट सहर हो।
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९८३ मा शिवसागर जिल्लाबाट विभाजित गरेर यो जिल्ला बनाइएको हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]सन् २०११ को भारतको जनगणना अनुसार यो जिल्लाको कुल जनसङ्ख्या १०,९२,२५६ रहेको छ।[१][२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३०।
- ↑ US Directorate of Intelligence, "Country Comparison:Population", अन्तिम पहुँच २०११-१०-०१, "Gabon 1,576,665" वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति
- ↑ "2010 Resident Population Data", U. S. Census Bureau, मूलबाट २३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०९-३०, "Hawaii 1,360,301" = Archive.today अभिलेखिकरण २०१०-१२-२७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जोरहाट जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]