सामग्रीमा जानुहोस्

जनवादी क्रान्तिकारी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनवादी क्रान्तिकारी पार्टी (Partido Revolucionario Democrático) पानामाको एउटा राजनीतिक दल हो | दल १९७९मा स्थापना गरिएको थियो |[] हुगो गिरौद यो दलको अध्यक्ष हो |[] २००४को सभापतिको निर्वाचनमा दलको उम्मेदवार मर्टिन टोरिजोसले ६४१८८२ मतहरू (४७.४%) ल्याएर विजयी हुनुभयो।[]

यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।[]