सामग्रीमा जानुहोस्

कोशी गाउँपालिका

निर्देशाङ्कहरू: २६°३६′N ८७°०४′E / 26.6°N 87.06°E / 26.6; 87.06
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी गाउँपालिका
कोशी गाउँपालिका is located in कोशी प्रदेश
कोशी गाउँपालिका
कोशी प्रदेशको नक्सामा कोशी गाउँपालिकाको अवस्थिति
कोशी गाउँपालिका is located in नेपाल
कोशी गाउँपालिका
कोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′N ८७°०४′E / 26.6°N 87.06°E / 26.6; 87.06
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी
स्थापित२०७३ फागुन २७
सरकार
 • नगर प्रमुखऐयुव अन्सारी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखअनितादेवी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५३.५६ किमी (२०.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,८०४
 • घनत्व९१०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी ५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत ९७७-२५
केन्द्रसाविकको लौकहीको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक साविक पश्चिम कुसाहा, लौकही, श्रीपुरजब्दीहरिपुर गाउँ विकास समितिहरूलाई समेटेर कोशी गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको लौकहीको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोशी गाउँपालिकाको कुल जनसङ्ख्या ४८,८०४ रहेको छ भने यहाँ ९,१६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]