कनकाकाफ गोल्ड कप
स्वरूप
स्थापना | १९६३[१] |
---|---|
क्षेत्र | उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियम |
समूह सङ्ख्या | १२ (२०१९ मा १९ हुने) |
वर्तमान विजेता | संयुक्त राज्य अमेरिका (६ औँ उपाधि) |
सबैभन्दा सफल टोली | मेक्सिको (७ औँ उपाधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१९ कनकाकाफ गोल्ड कप |
कनकाकाफ गोल्ड कप उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घद्वरा संचालित पुरुषहरु को राष्ट्रिय फुटबल टिमहरूको मुख्य प्रतियोगिता हो । यसले उत्तरी अमेरिका, मध्य अमेरिका, र क्यारिबियन को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "२००७ कनकाकाफ गोल्ड कप- प्राविधिक प्रतिवेदन" (pdf), CONCACAF, १२ नोभेम्बर २००७, पृ: ४, अन्तिम पहुँच २८ नोभेम्बर २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कनकाकाफ गोल्ड कप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।