सामग्रीमा जानुहोस्

अर्नमा गाउँपालिका

निर्देशाङ्कहरू: २६°४४′N ८६°१२′E / 26.73°N 86.20°E / 26.73; 86.20
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्नमा गाउँपालिका
अर्नमा गाउँपालिका is located in मधेश प्रदेश
अर्नमा गाउँपालिका
मधेश प्रदेशको नक्सामा अर्नमा गाउँपालिकाको अवस्थिति
अर्नमा गाउँपालिका is located in नेपाल
अर्नमा गाउँपालिका
अर्नमा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४४′N ८६°१२′E / 26.73°N 86.20°E / 26.73; 86.20
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअशोककुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षशोभाकुमारी साह (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा३७.७६ किमी (१४.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,११८
 • घनत्व८२०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी ५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत ९७७-३३
केन्द्रसाविकको अर्नामा लालपुरको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्तागौरीपुर गाउँ विकास समितिहरूलाई समेटेर अर्नमा गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल ३७.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]