सामग्रीमा जानुहोस्

"बजेट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:


== व्यवसायिक बजेट ==
== व्यवसायिक बजेट ==
व्यवसाय, शाखा वा निगमको बजेट सञ्चालन, मानव संसाधन, आईटी, आदि विभिन्न विभागहरूको अपेक्षित आम्दानी र खर्चको निकट- भविष्यको लागि वित्तीय पूर्वानुमान हो।<ref name="Elmerraji">Jonas Elmerraji (2021). [https://www.investopedia.com/articles/07/budgetingforcompanies.asp How Budgeting Works for Companies], [[investopedia.com]]</ref> <ref>Edriaan Koening (N.D.) [https://smallbusiness.chron.com/corporate-budgeting-18525.html What is Corporate Budgeting?], [[chron.com]]</ref> <ref name="CIMA" /> <ref name="cpaireland">Rosemarie Kelly (2019). [https://www.cpaireland.ie/CPAIreland/media/Education-Training/Study Support Resources/2019 Articles/F2MA-2019-Budgeting.pdf "Budgeting"] [[Institute of Certified Public Accountants in Ireland]]</ref>
व्यवसाय, शाखा वा निगमको बजेट सञ्चालन, मानव संसाधन, आईटी, आदि विभिन्न विभागहरूको अपेक्षित आम्दानी र खर्चको निकट- भविष्यको लागि वित्तीय पूर्वानुमान हो।<ref name="Elmerraji">Jonas Elmerraji (2021). [https://www.investopedia.com/articles/07/budgetingforcompanies.asp How Budgeting Works for Companies], [[investopedia.com]]</ref> <ref>Edriaan Koening (N.D.) [https://smallbusiness.chron.com/corporate-budgeting-18525.html What is Corporate Budgeting?], [[chron.com]]</ref> <ref name="CIMA" /> <ref name="cpaireland">Rosemarie Kelly (2019). [https://www.cpaireland.ie/CPAIreland/media/Education-Training/Study Support Resources/2019 Articles/F2MA-2019-Budgeting.pdf "Budgeting"] [[Institute of Certified Public Accountants in Ireland]]</ref><ref name="CIMA2">{{cite web |title=CIMA Official Terminology |url=http://www1.cimaglobal.com/Documents/ImportedDocuments/cig_tg_budgeting_mar08.pdf |url-status=dead |archive-url=https://web.archive.org/web/20130810055251/http://www.cimaglobal.com/Documents/ImportedDocuments/cig_tg_budgeting_mar08.pdf |archive-date=2013-08-10}}</ref>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१२:२४, २३ मे २०२४ जस्तै गरी पुनरावलोकन

सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेज हो । तर एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ । बजेटलाई जिम्मेवारी किटान गरी अख्तियारि दिने माध्यम पनि भनिन्छ । बजेट आवधिक योजनाहरु कार्यान्वयन गर्ने माध्यम पनि हो ।
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougetteबाट आएको हो जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।
विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।

 सरकार 

प्रतिनिधि बेगरले कर लगाउन पाइँदैन' भन्ने बजेटको मान्यता छ । सरकारको बजेट अनुमानित स्रोतहरू (अक्सर तर सधैं करहरूबाट होइन) र सरकारको खर्चहरूको सारांश वा योजना हो। सरकारी बजेट तीन प्रकारका हुन्छन्: सञ्चालन वा चालु बजेट, पुँजी वा लगानी बजेट र नगद वा नगद प्रवाह बजेट।[]

व्यवसायिक बजेट

व्यवसाय, शाखा वा निगमको बजेट सञ्चालन, मानव संसाधन, आईटी, आदि विभिन्न विभागहरूको अपेक्षित आम्दानी र खर्चको निकट- भविष्यको लागि वित्तीय पूर्वानुमान हो।[] [] [] [][]

सन्दर्भ सामग्रीहरू

  1. Cliche, P. (2012). "Budget", in L. Côté and J.-F. Savard (eds.), Encyclopedic Dictionary of Public Administration, [online], http://www.dictionnaire.enap.ca/Dictionnaire/en/home.aspx वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०५ मिति
  2. Jonas Elmerraji (2021). How Budgeting Works for Companies, investopedia.com
  3. Edriaan Koening (N.D.) What is Corporate Budgeting?, chron.com
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; CIMA नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. Rosemarie Kelly (2019). "Budgeting" Institute of Certified Public Accountants in Ireland
  6. "CIMA Official Terminology", मूलबाट २०१३-०८-१०-मा सङ्ग्रहित।