"लिम्बुवान–गोरखा युद्ध" का संशोधनहरू बिचको अन्तर
सिर्जना |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
'''लिम्बुवान–गोरखा युद्ध''' बि.स. १८२९ देखि १८३१ सम्म [[गोरखा राज्य|गोरखा]]का राजा र [[लिम्बुवान]]का विभिन्न राज्यका शासकहरूबीच लडिएका लडाइहरूको शृङ्खला हो। गोर्खाहरूले माझ किराँत (खम्बुवान राज्यहरू) र वाल्लो किराँतहरूमाथि विजय हासिल गरेपछि उनीहरूले लिम्बुवानलाई दुईवटा मोर्चामा आक्रमण गरे। एउटा मोर्चा [[चैनपुर नगरपालिका|चैनपुर]] (वर्तमान [[सङ्खुवासभा जिल्ला]]) र दोस्रो मोर्चा [[विजयपुर राज्य|विजयपुर]] (वर्तमान [[धरान]], [[सुनसरी जिल्ला]]) मा थियो। विजयपुर लिम्बुवान याक्थुङ लाजेको मोरङ राज्यको राजधानी थियो।<ref>Saul Mullard, D.Phil (2009) from the Department of South and Inner Asia, University of Oxford, "Opening of the Hidden Land, State Formation and the Construction of Sikkimese History" Rachana Books & Publications, Development Area, Gantok, Sikkim 737101,1979</ref> |
'''लिम्बुवान–गोरखा युद्ध''' बि.स. १८२९ देखि १८३१ सम्म [[गोरखा राज्य|गोरखा]]का राजा र [[लिम्बुवान]]का विभिन्न राज्यका शासकहरूबीच लडिएका लडाइहरूको शृङ्खला हो। गोर्खाहरूले माझ किराँत (खम्बुवान राज्यहरू) र वाल्लो किराँतहरूमाथि विजय हासिल गरेपछि उनीहरूले लिम्बुवानलाई दुईवटा मोर्चामा आक्रमण गरे। एउटा मोर्चा [[चैनपुर नगरपालिका|चैनपुर]] (वर्तमान [[सङ्खुवासभा जिल्ला]]) र दोस्रो मोर्चा [[विजयपुर राज्य|विजयपुर]] (वर्तमान [[धरान]], [[सुनसरी जिल्ला]]) मा थियो। विजयपुर लिम्बुवान याक्थुङ लाजेको मोरङ राज्यको राजधानी थियो।<ref>Saul Mullard, D.Phil (2009) from the Department of South and Inner Asia, University of Oxford, "Opening of the Hidden Land, State Formation and the Construction of Sikkimese History" Rachana Books & Publications, Development Area, Gantok, Sikkim 737101,1979</ref> |
||
== नुनपानीको सन्धि == |
|||
लालमोहर सन्धि हुने भएपछि एक ठूलो भाँडोमा पानी राखियो र त्यसमा एक पाथी नुन राखियो । र, नुन पानीमा घोलियो । लिम्बुवान पक्षले भने :"अब नुन पग्लियो । नुन पानीमा देखिन्न । सिर्फ पानी मात्र देखिन्छ । पानीबाट नुन निकाल्न असम्भव भए पनि त्यो पानी पहिलाको जस्तो रहेन । पानीको स्वाद बदलियो । तिमी गोर्खाहरू पानीजस्ता हौ र हामीहरू नुनजस्ता हौँ । तिमी गोर्खाले हामीहरूलाई तिमीहरूमा मिसिन भन्यौ । हामी सर्तसहित मिसिन तयार भयौँ । तर, हामी मिसिँदा तिमीहरू पनि पूर्ववत् पानीजस्तै सिर्फ पानी मात्र रहेनौ ।" |
|||
[[गोर्खा]]का [[पृथ्वीनारायण शाह]]को तर्फबाट [[अभिमानसिंह बस्न्यात|अभिमानसिंह बस्नेत]], [[पारथ भण्डारी|पारथ भन्डारी]], किर्तसिंह खवास र बलि बानियाले नुन-पानीको सपथ लिन मन्जुर गरे । एक–एक अञ्जुलि नुनपानी लिएर ‘तिमीहरूको [[लिम्बुवान]]को पुर्ख्यौली भूमि जफत गरेमा र तिमीहरूको अहित चिताउने काम गरेमा, यदि तिमीहरूलाई नस्ट गरी अहित चिताउने, धोका दिएमा गोर्खा राजा र तिनका उत्तराधिकारीहरू जुन ईश्वरको निर्भरमा छन्, उनै ईश्वरले तिनीहरूको राज्य पनि भंग गर्ने छ’ भनी सपथ लिए । लिम्बुवानको तर्फबाट पनि नुनपानी अञ्जुलिमा लिएर ‘लिम्बुवान र गोर्खा (नेपाल) बीचको लालमोहर सन्धि उल्लंघन नभएसम्म तिमीहरूको राजाको विरुद्धमा जाँदैनौँ’ भनेर सपथ लिए । |
|||
यो सपथ लिएपछि लिखित लालमोहर लिम्बुवान पक्षलाई गोर्खालीहरूले हस्तान्तरण गरे । यही प्रक्रिया नै ‘नुनपानीको सन्धि’ भनी इतिहासमा उल्लेख भएको छ ।<ref>{{Cite web |last=माखिम |first=खगेन्द्र |title=लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक् |url=https://www.chetlung.com/article/58883 |website=chetlung}}</ref> |
|||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
११:१७, १७ मार्च २०२४ जस्तै गरी पुनरावलोकन
लिम्बुवान–गोरखा युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
नेपालको एकीकरणको भाग | |||||||||
| |||||||||
योद्धा | |||||||||
पृथ्वीनारायण शाह |
कामदत्त सेन |
लिम्बुवान–गोरखा युद्ध बि.स. १८२९ देखि १८३१ सम्म गोरखाका राजा र लिम्बुवानका विभिन्न राज्यका शासकहरूबीच लडिएका लडाइहरूको शृङ्खला हो। गोर्खाहरूले माझ किराँत (खम्बुवान राज्यहरू) र वाल्लो किराँतहरूमाथि विजय हासिल गरेपछि उनीहरूले लिम्बुवानलाई दुईवटा मोर्चामा आक्रमण गरे। एउटा मोर्चा चैनपुर (वर्तमान सङ्खुवासभा जिल्ला) र दोस्रो मोर्चा विजयपुर (वर्तमान धरान, सुनसरी जिल्ला) मा थियो। विजयपुर लिम्बुवान याक्थुङ लाजेको मोरङ राज्यको राजधानी थियो।[१]
नुनपानीको सन्धि
लालमोहर सन्धि हुने भएपछि एक ठूलो भाँडोमा पानी राखियो र त्यसमा एक पाथी नुन राखियो । र, नुन पानीमा घोलियो । लिम्बुवान पक्षले भने :"अब नुन पग्लियो । नुन पानीमा देखिन्न । सिर्फ पानी मात्र देखिन्छ । पानीबाट नुन निकाल्न असम्भव भए पनि त्यो पानी पहिलाको जस्तो रहेन । पानीको स्वाद बदलियो । तिमी गोर्खाहरू पानीजस्ता हौ र हामीहरू नुनजस्ता हौँ । तिमी गोर्खाले हामीहरूलाई तिमीहरूमा मिसिन भन्यौ । हामी सर्तसहित मिसिन तयार भयौँ । तर, हामी मिसिँदा तिमीहरू पनि पूर्ववत् पानीजस्तै सिर्फ पानी मात्र रहेनौ ।"
गोर्खाका पृथ्वीनारायण शाहको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भन्डारी, किर्तसिंह खवास र बलि बानियाले नुन-पानीको सपथ लिन मन्जुर गरे । एक–एक अञ्जुलि नुनपानी लिएर ‘तिमीहरूको लिम्बुवानको पुर्ख्यौली भूमि जफत गरेमा र तिमीहरूको अहित चिताउने काम गरेमा, यदि तिमीहरूलाई नस्ट गरी अहित चिताउने, धोका दिएमा गोर्खा राजा र तिनका उत्तराधिकारीहरू जुन ईश्वरको निर्भरमा छन्, उनै ईश्वरले तिनीहरूको राज्य पनि भंग गर्ने छ’ भनी सपथ लिए । लिम्बुवानको तर्फबाट पनि नुनपानी अञ्जुलिमा लिएर ‘लिम्बुवान र गोर्खा (नेपाल) बीचको लालमोहर सन्धि उल्लंघन नभएसम्म तिमीहरूको राजाको विरुद्धमा जाँदैनौँ’ भनेर सपथ लिए ।
यो सपथ लिएपछि लिखित लालमोहर लिम्बुवान पक्षलाई गोर्खालीहरूले हस्तान्तरण गरे । यही प्रक्रिया नै ‘नुनपानीको सन्धि’ भनी इतिहासमा उल्लेख भएको छ ।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ Saul Mullard, D.Phil (2009) from the Department of South and Inner Asia, University of Oxford, "Opening of the Hidden Land, State Formation and the Construction of Sikkimese History" Rachana Books & Publications, Development Area, Gantok, Sikkim 737101,1979
- ↑ माखिम, खगेन्द्र, "लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्", chetlung।