रेमिट्यान्स सेवा शुल्क : 5,000 KRW, टेलिग्राम शुल्क: 8,000 KRW
सेवा शुल्क र विनिमय दर, विशेष ग्राहयता
तपाईको IBK बैंक खातामा हरेक महिना मासिक आम्दानीको रुपमा ७ लाख ओन भन्दा बढी रकम आएको अवस्थामा IBKको स्मार्ट बैंकिङ तथा ANYTIME सेवा मार्फत पैसा पठाँदा टेलिग्राम शुल्क ५,००० कोरियन ओन लाग्नेछ।
तपाईले पठाउनु हुने रकमको राशी र रकम पठाउन प्रयोग गरिने माध्यम अनुसार अतिरिक्त सर्भिस चार्ज लाग्न सक्नेछ। कृपया वास्तविक विनिमय दर समय अनुसार फरक पर्न सक्ने कुरामा ध्यान दिनु होला।