विश्व वातावरण दिवस
स्वरूप
विश्व वातावरण दिवस यक अन्तराष्ट्रिय दिवस हो । ५ जुन १९७३ देखि पैल्लो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिया हो । संयुक्त राष्ट्रद्वारा घोषित यै दिवस पर्यावरण प्रति वैश्विक स्तरमी राजनैतिक रे सामाजिक जागृति ल्याउन्या उद्देश्यले मनाइन्छ ।
इतिहास
[सम्पादन • स्रोत सम्पादन]वातावरण संरक्षणखि लेखा विश्वमी राजनीतिक रे सामाजिक जनचेतना जगाउन्या उद्देश्यका साथ सन् १९७२ का ५ जुनबठे १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना अर्या थ्यो । सम्मेलनको यक वर्षपछा वातावरणीय संरक्षणको आवश्यकता महसुुस अरी ५ जुन १९७३ मी पैल्ली फेर विश्व वातावरण दिवस मनाउन सुरु गरिया हो।[१]
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]विकिमिडिया कमन्समैं World Environment Day समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |